एमसीसीसम्बन्धी सबै काम रोक्ने नेकपाको निर्णय

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझादारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बनेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कामहरु नगर्ने समझदारी बनेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुमोदन नभएको अवस्थामा एनसीए अन्तर्गतका काम राक्ने समझदारी बनेको बताए । उनले भने, ‘अनुमोदन नभएको अवस्थामा … Continue reading एमसीसीसम्बन्धी सबै काम रोक्ने नेकपाको निर्णय